प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को मंगलबार बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेकाे एमालेको स्थायी कमिटी बैठकले एक महिनासम्म संसद विजनेशबिहिन बनाएर हठात् रुपमा संसद अधिवेशन अन्त्य गरेको निष्कर्श निकालेको छ ।