बजेट बढे पनि वनमा पुरानै कार्यक्रम

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वन तथा वातावरण क्षेत्रको बजेट बढे पनि सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् । वनलाई समृद्धिको आधार र रोजगारीको माध्यम बनाउन स्पष्ट नीति नभएको भन्दै गुनासो सुनिएको हो । वन तथा वातावरण मन्त्रालयका लागि चालु आवमा १३ अर्ब बजेट विनियोजन भएकोमा आगामी आवका लागि करिब साढे दुई अर्ब बढाएर १५ […]

सम्बन्धित सामग्री

उत्पादनमा आधारित कृषि अनुदान पुरानै कार्यक्रम

अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेटमा ल्याएको उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम नयाँ नभएको बताइएको छ । आगामी बजेटमा ‘उत्पादन साथमा, अनुदान हातमा’ नारासहित उत्पादनका आधारमा कृषकलाई अनुदान वितरण गरिने भनिएको छ । तर, यो विशुद्ध नयाँ कार्यक्रम नभएर अनुदान वितरण गर्ने पुरानो प्रणालीलाई फेरेको मात्र हो । उत्पादनमा आधारित अनुदान भनिएपछि कतिपयले यो नयाँ कार्यक्रम […]

स्थानीय तह बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

काभ्रेपलान्चोक । काभ्रेका स्थानीय तहले नगर/गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन् । अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र […]

तिलोत्तमा नगरपालिको नीति तथा कार्यक्रम : अधिकांश पुरानै कार्यक्रम (पूर्णपाठसहित)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार  नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।नीति तथा कार्यक्रमका कृषिलाई पकेट क्षेत्र बनाउनेदेखि आर्थिकरूपमा कमजोर भएकाहरूलाई नगर प्रमुख नागरिक सहायता कोष खडा  गर्नेसम्मका योजना रहेका छन् । यस्तै स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता गर्ने र जेठ मसान्

सात वटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै, कुन प्रदेशले कति बजेट ल्याउँदैछन ?

काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको […]

गण्डकी प्रदेशमा पुरानै कार्यक्रम र योजनालाई निरन्तरता

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतका क्षेत्रमा केही...

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम

२२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले अधिकांश पुरानै […]

स्वास्थ्यमा बजेट घट्यो, धेरैजसो पुरानै कार्यक्रम

गत वर्ष सरकारले ल्याएको बजेटको ७.४५ प्रतिशत स्वास्थ्य क्षेत्रले पाएको थियो । तर यसपटक स्वास्थ्यको भागमा कुल बजेटको ५.७५ प्रतिशत मात्रै परेको छ । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत हिस्सा स्वास्थ्यमा छुट्याउनु पर्छ भनेर विज्ञहरुले बर्षौदेखि आवाज उठाउँदै आएका छन् । तर, यसपटक पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्न सकेन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रम

खर्च गर्ने क्षमता ह्रास हुदै गए तापनि बजेट कम दिइएको भन्दै आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।परियोजनाका लागि बजेटको सिलिङ कम भएकाले नयाँ कार्यक्रम नभई पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको […]