राज्यव्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

सम्बन्धित सामग्री

अनुगमन तथा मूल्यांकन विधेयक सर्वसम्मतिले पारित

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिइन् । बैठकमा उक्त विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ । आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’, ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधनंं) विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, कृषि तथा पशुपंक्षी विकासमन्त्री […]

राष्ट्रियसभाबाट तीनवटा विधेयक सर्वसम्मतिले पारित

काठमाडौं : राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा  अनुगमन तथा मूल्यांकन विधेयक–२०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक–२०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७ सर्वसम्मतिले पारित भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्यांकन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसैगरी, उनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री ...