ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका […]

सम्बन्धित सामग्री

रामग्राम स्तुपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द

लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तुपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ। गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा...

पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी, सात दिने अल्टिमेटम

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । चार सरकारी निकायले ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले ‘कालोसूचीमा राख्न नपर्ने आधार पेश गर्न’ भनेको हो ।यसअघि ३० दिने सूचना जारी गरिए पनि अटेरी गरेपछि पुनः सात दिने अल्टिमेटम दिइएको छ । कालोसूचीमा सिफारिस भएका कम्पनीमा अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं

विद्युत् व्यापार कम्पनीलाई  विद्युत् बिक्रीको अनुमति दिने निर्णय

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना भएको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिने...

क्षति भएको मेलम्ची आयोजना : चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी

काठमाडौं : मेलम्ची खानेपानी फाष्ट  ट्रयाकबाट काठमाडौं उपत्यकामा ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का दिने तयारी भएको छ। मेलम्ची खानेपानी आयोजनाले बाढीले क्षति पुगेको आयोजना मर्मतका लागि चिनियाँ सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन लागेको हो।आयोजनाका अनुसार बाढीले क्षति पुगेको हेडवर्क्स र सुरुङ मर्मत गर्न ती कम्पनीलाई दिन लागिएको छ। यी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी रहेको खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकालले बताए। ‘मेलम्चीको पानी द्रुत गतिमा यहाँ ल्याउन चिनियाँ कम्पनीलाई ठेक्का

नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने सरकारको निर्णय

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । जस्तै बंगलादेशले रसियन खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको

हङकङमा व्यापार गर्ने अमेरिकी कम्पनीलाई चेतावनी दिने तयारीमा बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले हङकङमा व्यापार गरिरहेका अमेरिकी कम्पनीलाई त्यहाँ व्यापार गर्दाका जोखिमका बारेमा चेतावनी दिने तयारी गरेका छन्। चीनसँग तनाव बढ्दै गएपछि बाइडेनले सो रणनीति अपनाएका हुन्। वाइडेन आफैंले नै छिट्टै हङकङमा व्यापार गरिरहेका कम्पनीलाई जोखिम चेतावनी दिने तयारीबारे बताएका हुन्। “हङकङको अवस्था बिग्रीरहेको छ। चीनले आफ्नो प्रतिबद्धता पुरा गरेको छैन,” बाइडेनले भनेका छन्।