त्रिविमा करार शिक्षकलाई स्थायी गर्ने निर्णयविरुद्ध सत्तारुढ र विपक्षी विद्यार्थी संगठन, तत्काल खारेज गर्न माग

काठमाडौं । सत्तारुढ दलनिकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल निकट विद्यार्थी संगनठहरुको संयुक्त विद्यार्थीको बिहीबार बसेको बैठकले निणर्य फिर्ता नगरे प्रतिरोधमा उत्रिने समेत चेतावनी दिएको छ। ‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक […]

सम्बन्धित सामग्री