‘चीनको योजनाले युद्ध अन्त्य गर्न सक्छ तर युक्रेन र पश्चिमा राष्ट्र तयार छैनन्’

चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि १२ बुँदे योजना सार्वजनिक गरेको थियो । सो योजनाका विषयमा र रुस–चीनबीचको सम्बन्धको विषयमा मंगलबार सी र पुटिनबीच छलफल भएको थियो । तीनदिने भ्रमणका लागि रुस पुगेका सी आज बुधबार स्वदेश फर्किनेछन् ।

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की

मस्को, १३ भदौ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउने भएको छ । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित रुपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित […]

कूटनीतिक वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुन्छ : प्रधानमन्त्री मोदी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ताबाट मात्रै रुस–युक्रेन युद्धको अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री मोदीले कूटनीतिक वार्ताबाट मात्रै युद्ध अन्त्य हुनेमा भारत दृढ रहेको बताएका हुन् । उनले सुरुबाट नै आफ्नो मुलुकले कूटनीतिक माध्यमबाट युद्धको अन्त्य होस् भन्ने चाहेको र शान्ति प्रक्रियाका लागि पहल गर्न भारत तयार रहेको बताएका हुन् । राजधानी नयाँ दिल्लीमा […]

‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’

युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन् । नेल्सन मण्डेलाद्वारा स्थापित ‘द एल्डर्स’ भनेर चिनिने समूहसँग आबद्ध विश्वका प्रबुद्ध पूर्व नेताहरूले संवाद र कूटनीतिले विनाशकारी युक्रेन युद्धको अन्त्य गर्न सक्ने बताएका हुन् । समूहले उक्त सन्देश युक्रेनी […]

क्रिमियाको उन्मुक्तिसँगै युक्रेन युद्ध अन्त्य हुनुपर्छ : जेलेन्स्की

किभ – राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विस्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन् । उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र […]

युक्रेन युद्ध क्रिमियाको उन्मुक्तिसँगै अन्त्य हुनुपर्छ : जेलेन्स्की

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले त्यहाँको रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको केही घण्टापछि आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले उक्त धारणा व्यक्त गरेका हुन् ।उनले विस्फोटबारे केही उल्लेख नगरी क्रिमियाबारे भने, ‘क्राइमिया युक्रेनी हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं ।’ रुसले पछिल्लो समयमा युक्रेनी संरचनामा विस्फोटका शृंखला घटाएको छ । एक शी

‘रूस र युक्रेन युद्ध रोक्न सहमति नजिक’ : टर्की

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद

नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा

३० फागुन, काठमाडौं । रुस र युक्रेनका अधिकारीले सोमबार भिडियो कन्फेरेन्समार्फत् बैठक गर्दैछन् । दुवै पक्षबीच हुन लागेको नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा पलाएको छ । अनि फेब्रुअरी २४ मा भएको हमलापछि चर्किएको युद्ध अन्त्य हुने गरी प्रगतिको आशासमेत देखिएको छ । आइतबार साँझ एक जना रुसी वार्ताकारले ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको […]

युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइँदै

युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइएको छ। रसियाले पोल्याण्डको सीमा नजिकैको एक बेसमा हमला गरेपछि युक्रेनभर लडाइँ चर्किएको छ। यसैबिच युक्रेन र रसियाका वार्ता टोलीले वार्ता पुनः सुरु गर्ने तयारी गरेका हुन्। रसियाले युक्रेनको ‘यावोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटी’मा क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन पोल्याण्डको सीमाबाट केवल…