भारतीय बजारमा नेपाली उपभोक्ताको पहुँच रोकेर व्यापार बढाउने व्यवसायीको दाउ

-भुवन कार्कीरुपन्देहीका उद्योगी व्यवसायीले नेपाल–भारतका सीमा नाकामा कडाइ गर्नुपर्ने माग गर्दै नेपालबाट सीमा नाका सुनौलीमा बजार गर्न जाने उपभोक्तालाई रोक्न खोजेको भन्दै स्थानीयस्तरमा विरोध हुन थालेको छ । उपभोक्ताले भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइने तर नेपाली बजारमा त्यही सामान महँगोमा किन्नु पर्ने अवस्थालाई सीमावर्ती बजारसम्मको पहुँचले केही राहत दिएको अवस्थामा नेपाली व्यवसायीले त्यसको विरोध गर्नु अनुचित रहेको बताएका छन् ।सुनौली बजार पुगेर फर्किदै गरेका रुपन्देही, तिलोत्तमाका तिलक परिय

सम्बन्धित सामग्री

नेपाल भित्रियो ताइवानको परिचित बाण्ड ‘प्रोमेट’

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ बाण्डका उत्पादन नेपाल भित्रिएको छ ।  सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य...

प्रोमेटका उत्पादन नेपाली बजारमा

काठमाडौं । ताईवानको लोकप्रिय दाबी गरिएको प्रोमेट ब्राण्डका सामाग्री नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता एवं वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले यी उपकरण भित्र्याएको हो । आफ्ना ग्राहकसमक्ष गुणस्तरीय उपकरणको पहुँच बढाउनका लागि ताइवानको परिचित प्रोमेट ब्रांण्डका सामग्री नेपाल ल्याइएको कश्पनीले जनाएको छ । मुलुकभर […]

सामसुङ ग्यालेक्सी एओ ४ बजारमा

काठमाडाैँ- नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँच योग्य ग्यालेक्सी एओ ४ ले नेपाली बजारमा प्रवेश गरेको छ। सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी एओ ४ ल्याएको हाे। ग्यालेक्सी एओ ४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि ल्याएको छ। नयाँ ग्यालेक्सी […]

भारतमा नेपाली फिल्मको सहज पहुँच दिलाउन पहल गर्छौं : राजदूत शर्मा

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाली फिल्मलाई भारतीय बजारमा सहज पहुँच दिलाउन पहल गर्ने बताएका छन् । राजदूत शर्मा र ‘प्रेमगीत ३’ हिन्दी संस्करणका निर्माता सुवास काले तथा अभिनेता प्रदीप खड्काबीच दिल्लीस्थित राजदूतावासमा मंगलबार बिहान भएको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा ‘प्रेमगीत ३’ निर्माता र अभिनेताले दूतावासको सहयोगको […]

भिभोको नयाँ सिरिज नेपाली बजारमा

काठमाडौं (नेस) । विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँच योग्य होस् भन्ने उद्देश्यले निरन्तर रूपमा काम गर्दै आइरहेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोन वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रूपमा रहँदै आएका छन् । डिजाइन तथा क्यामराको कार्य सम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोन खरो उत्रिएका छन् । यसको श्रेय नयाँ […]

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेशको माग

नेपाल उद्योग परिसंघले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न आग्रह गरेको हो । यसैगरी, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष परिसंघले आग्रह गरेको हो ।ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता र

नेपाली उत्पादनलाई बंगलादेशमा सहज प्रवेश दिन माग

ढाका – नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरूसमक्ष आग्रह गरेको हो। ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको […]

अन्तराष्ट्रिय युवा उद्यमी महासंघ गठन

नेपाली उत्पादन, सिप र क्षमतालाई विश्व बजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा...

स्मार्ट फोन रियलमीले आफ्नो पहुँच बढाउन अरुसँग पनि सहकार्य गर्ने

काठमाडौँ– स्मार्ट फोन रियलमीले उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादन प्रस्तुत गर्ने घोषणा गरेको छ। स्थानीयकरण र नवीनता मूल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रूपमा लिएको छ। आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्‍याउने तयारी गरेको कम्पनीले जनाएको छ। शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनको […]