हुन्डाईले तीन दिने ‘फेस्टिभ कार्निभल’ गर्ने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर संचालन गरिरहेको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत नै ‘फेस्टिभ कार्निभल’ आयोजना गर्न लागेको हो । यसलाई दशैं अगाडिको शुभकामना आदान […]

सम्बन्धित सामग्री

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप लगानी गर्ने

सियोल– हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ […]

हुन्डाईले " फेस्टिभ कार्निवल" आयोजना गर्ने

काठमाडौं ।  दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत "हुन्डाई  फेस्टिभ कार्निवल" असोज १९ गते देखि २१ गते सम्म देशभरका  शोरुमबाट सञ्चालन गर्दैछ।   हुन्डाई  फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने हुन्डाईले जनाएको छ।  कार्निवलमा हुण्डाईकोसबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ। लाइभ फूड स्टल, लाइभ म्यूजिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न  डीआइवाइ टिप्स एन्ड ट्रिक्स  DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा,  ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि  हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् । तीनदिने यस  कार्निवलमा  हुण्डाई TikTok Contest, 'EXTER Treasure Hunt', Daily 'Test Drive & Win' र महिला चालकहरुप्रति लक्षित Hyundai 'Wheels on Heels' जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH  तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्। सदैव आफुलाई आफ्नो परिवारसंग जोडिएर रहन रुचाउँदै विगत लामो समयदेखि नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल नेपालका लागि HYUNDAI को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटल सम्पूर्ण नेपालीको महान चाड बडा दशैं २०८० को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ र आफ्नो परिवारसँग यस कार्यक्रममा नजिकैको हुन्डाई शोरुममा पाल्न सादर निमन्त्रणा गर्दछ।

हुन्डाईले वर्षको उत्कृष्ट अवार्ड पायो

हुन्डाई आईओनिक ५ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीन वटाको विजेता बनेको छ।...

४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन

काठमाडौं, चैत २७ । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत […]

हुन्डाईले ल्यायो ‘फेस्टिभ डिलाइट २०७८’

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ। बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई i20 गाडी पाउने छन्। गाडी खरिदमा तीन लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटको व्यवस्था छ। स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप […]

हुन्डाईले सन् २०३५ देखि युरोपमा विद्युतीय गाडीमात्रै बेच्ने

हुन्डाईले युरोपेली बजारमा विद्युतीय गाडी मात्रै बिक्री गर्ने घोषणा गरेको छ।

हुन्डाईद्वारा गण्डकी प्रदेश  सरकारलाई सहयोग

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुन्डाईले कोरियाको हुन्डाई मोटर कम्पनीको सौजन्यमा प्राप्त ५० लाख रुपैयाँबराबरको कोभिड–१९ उपचारका वेला चाहिने पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई...

गण्डकी प्रदेश सरकारलाई हुन्डाईद्वारा ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुन्डाईले ५० लाख बराबरका कोविड–१९ उपचार का सामाग्री गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।हुन्डाईले पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो । हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण  रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।&nbs

लक्ष्मी हुन्डाईद्वारा ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

कास्की / गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी