गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बुटवल : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षीय रनबहादुर ढेँगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक…

सम्बन्धित सामग्री

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको  मृत्यु

गुल्मी : गुल्मीमा  ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै  मृत्यु भएको छ।आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा  चालक  गुल्मीदरबार गाउँपालिकाका  अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो।ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्य

गुल्मीमा ट्रक भिरबाट खस्दा चालकको मृत्यु

काठमाडौँ । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै  मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका  अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो। ट्रक […]

गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको ट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा ट्रकका चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्रकमा सवार अन्य ४ जना घाइते भएका छन् ।

ओखलढुंगामा ट्रक दुर्घटना, चालकको मृत्यु

ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सोलु जाँदै गरेको

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

विद्युतको पोल बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङस्थित शिकारी डाँडामा विद्युतको पोल बोकेको ट्रक दुर्घटना हँदा एक जनाको ज्यान गएको छ । विराटनगरबाट विद्युत प्राधिकरणको विद्युत पोल बोकेर सोलुखुम्बु आउँदै गरेको ना २ ख ८८४३ नम्बरको ट्रक शुक्रबार अपराहन्न पौने पाँच बजे दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सल्यानमा ट्रक दुर्घटना चालकको मृत्यु

सल्यान : मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना४ख ८८७० न ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षिय रविन विक रहेको इ...