व्यावसायिक संगठनबीचको सहकार्यमा जोड

न्युज अफ नेपाल, ललितपुर । व्यावसायीहरुको समस्या समाधान र हकहितका लागि व्यावसायिक संघसंस्थाहरुबीच सहकार्य र समन्वय गर्दै जानुपर्नेमा सम्बद्ध व्यवसायीहरुले जोड दिएका छन् । ललितपुर सुनचाँदी व्यवसायी संघले शुक्रबार ललितपुरमा आयोजना गरेको विभिन्न संघसंस्थाका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा बधाई कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा कोरोना महामारीले गर्दा थला परेको व्यवसाय […]

सम्बन्धित सामग्री

व्यावसायिक कृषिका लागि पाल्पामा लगानी सम्मेलन

पाल्पामा लगानी सम्मेलन गरिएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लगानी सम्मेलन गरिएको हो । ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तानसेन नगरपालिकासंगको सहकार्यमा कोभिड १९ प्रतिकार्य तथा एकीकृत हरित जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा लगानी सम्मेलन गरेको हो । पाल्पाको तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धको समीक्षा गरिएको थियो । उक्त अवसरमा ग्रामीण आर्थिक विका

अर्गानिक अचारको व्यावसायिक उत्पादन

स्याङ्जाको वालिङमा अर्गानिक अचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने नाराका साथ वालिङमा अर्गानिक अचार घर सञ्चालनमा आएसँगै आचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू भएको हो ।वालिङ नगरपालिकाको अगुवाईमा युएनिडपी नेपाल र स्थानीय दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ […]

सुकिलुम्बा विमानस्थलबाट ताराले गर्यो व्यावसायिक उडान सुरु

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको

सुकिलुम्बा विमानस्थलमा ताराको व्यावसायिक उडान सुरु

इलाम–यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो । तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र […]

इलामको सुकिलुम्बा विमानस्थलमा आजदेखि ताराको व्यावसायिक उडान सुरु

काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो । तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका […]

राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम

इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौँसँगको सहकार्यमा पत्रकारहरूलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।प्रशिक्षण कार्यक्रम पछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर

सुनचाँदी व्यवसाय धरापमा व्यावसायिक संगठनबीचको सहकार्यमा जोड

नेपाल समाचारपत्र, ललितपुर । व्यवसायीको समस्या समाधान र हकहितका लागि व्यावसायिक संघसंस्थाबीच सहकार्य र समन्वय गर्दै जानुपर्नेमा सम्बद्ध व्यवसायीले जोड दिएका छन् ।ललितपुर सुनचाँदी व्यवसायी संघले ललितपुरमा आयोजना गरेको विभिन्न संघसंस्थाका नवनिर्वाचित पदाधिकारीको स्वागत तथा बधाई कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा उनीहरुले कोरोना महामारीले गर्दा थला परेको व्यवसाय उकास्न, आफ्नो […]

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु

२२ माघ, काठमाडौं । पेट्रोलियम बेचेर समृद्धि हासिल गरेको खाडी मुलुकझै नेपाललाई उभ्याउने सपनासहित काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन थालेको छ । नेपाल आयल निगमको सहकार्यमा यो अध्ययन सुरु गरेको केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा. बिराट सिंह थापाले जानकारी दिए । उनी अबको एक दशकभित्रै हाइड्रोजन निर्यात गर्ने […]