सडक पिच गरिरहेको ग्रेडरले किच्दा किशोरीको मृत्यु

काठमाडौँ- कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित सडक पिच गरिरहेको ग्रेडरले किच्दा एक किशोरीको मृत्यु भएको छ । साइकल चलाइरहेकी किशोरीको ग्रेडरले ब्याक गर्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनगढी ५ तारानगरकी १५ वर्षीय चेतना साउद हुन् । बिहीबार बिहान साढे १० बजेतिर सडक पिच गरिरहेको  ना १ क ९७५ नम्बरको कालिका […]

सम्बन्धित सामग्री

बसले किचेर एक किशोरीको मृत्यु

सुर्खेत : चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो। उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको