सुर्खेत : चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो।
उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको