प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने गरी बोलाइको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आज नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ। शपथ सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ।&nb

सम्बन्धित सामग्री

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित सङ्घीय संसद् भवनमा बस्नेछ।...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक आज  दिउँसो १ बजे बस्न लागेको हो। आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।त्यसै बैठकमा तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौं– मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय […]

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुँने

काठमाडौं, जेठ १७ । सरकारले आइतबार संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ। बजेट वक्तव्यमाथि छलफल गर्न अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ। पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व […]

आज प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा तीनवटा सम्भावित कार्यसूची राखिएको छ । संसद् सचिवालयले मंगलबार निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ०७७/७८’,...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, फागुन १३ । प्रतिनिधिसभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि विहिबार स्थगन गरिएको संसद् बैठक आज बस्ने भएको छ । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा विहिबार बैठक स्थगित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय […]

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद बैठक […]

आज प्रतिनिधिसभा बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको संसद भवनमा सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र […]