काठमाडौं, फागुन १३ । प्रतिनिधिसभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि विहिबार स्थगन गरिएको संसद् बैठक आज बस्ने भएको छ । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा विहिबार बैठक स्थगित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय […]