प्रदेश १ सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, बाबुरामको एकल मनोनयन

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादीका प्रदेशसभा सदस्य बाबुराम गौतमको एकल मनोनयन दर्ता भएको छ । सत्ता साझेदार दलहरुको तर्फबाट गौतमले सभामुखमा मनोनयन दर्ता गरेका हुन् । गाैतमकाे उम्मेदवारीमा एमालेका रेवतीरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक तथा राप्रपाका गोपाल विश्वकर्मा समर्थक रहेका छन् । नेपाली काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने भएको छ […]

सम्बन्धित सामग्री

संघ र प्रदेशको चुनावमा नलड्ने उद्धव थापाको घोषणा

१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवारी नदिने घोषणा गरेका छन् । झापा-२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । ‘प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि मैले उम्मेदवारी दिन्न,’ थापाले अनलाइनखबरसँग […]

प्रदेश १ को एमाले संसदीय दलको नेतामा आचार्य र राई भिड्ने

प्रदेश नम्बर १ को एमाले संसदीय दलको नेताका लागि आज चुनाव हुँदैछ। त्यहाँ ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ। एमाले एक्लैले बहुमत ल्याएको सो प्रदेशमा संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछ। संसदीय दलको नेताका लागि पूर्वमन्त्री शेरधन राई र भीम आचार्यले उम्मेदवारी दिने भएका छन्। यसअघि दलको नेताको दाबी गरिरहेका जीवन घिमिरेले उम्मेदवारी नदिने भएका छन्।…