नेपालको प्रबद्र्धनका लागि अमेरिकामा गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद)– एक्सन फर नेसन्सले नेपालको प्रबर्द्धन गर्न अमेरिकामा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । वुमन ईम्पावरमेन्ट, स्ट्रिट डग रेस्क्यू, गरीबी उन्मुलन र समाजमा व्याप्त अन्य समस्यासंग जुध्दै विभिन समाजिक सेवामूलक अनुकरणीय काम गर्दै आएको गैर नाफामूलक संस्था एक्सन फर नेसन्सले गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्ट नाम […] The post नेपालको प्रबद्र्धनका लागि अमेरिकामा गल्फ हुने first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

मुस्ताङ गल्फ कोर्षः पहिलेको चरन क्षेत्र, अबको गल्फ कोर्ष

समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको मुस्ताङ गल्फ कोर्षमा शनिबार ‘विश्वकै उच्च उचाईमा दोस्रो गल्फ प्रतियोगिता’ हुदैं छ। विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ।...

मुस्ताङ गल्फ कोर्षः पहिलेको चरन क्षेत्र, अबको गल्फ कोर्ष

समुद्री सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको मुस्ताङ गल्फ कोर्षमा शनिबार ‘विश्वकै उच्च उचाईमा दोस्रो गल्फ प्रतियोगिता’ हुदैं छ। विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ।...

तरुण गल्फ टोलीका प्रशिक्षक

१९औँ एसियाली खेलकुदका लागि तरुण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरुण सरदेसाईबीच एसियन खेलका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एसियन खेलसम्म...

इस्टर्न ओपन गल्फ मंगलबारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारबाट आयोजना भएको छ।...

इस्टर्न ओपन गल्फ मंगलवारबाट हुने

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलवारबाट आयोजना हुने भएको छ । आइतबार नेपाल गल्फर एशोसिएशन (एनपिजिए) ले पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलवारबाट धरानस्थित गल्फ क्लबको कोर्समा आयोजना हुने जनाएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने एनपिजिएका महासचिव दीपक आचार्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । धरान गल्फ कोर्समा आयोजना हुने दोस्रो प्रतियोगितामा प्रोफेसनल शुक

लोमान्थाङ- हाईअल्टिच्युड गल्फ हब

हिमालयन गल्फ कोर्षबाट गल्फमा रमाएका विष्टले लोमान्थाङमा गल्फ आयोजना गर्ने सपना बुने। सपनालाई नेपाल गल्फ संघले तदारुकता देखायो। विष्ट आफैं गल्फका भर्खरका एमेच्योर खेलाडी बनेर पोखरा काठमाडौंको कोर्षमा अनुभव लिए। अनि लोमान्थाङमा गल्फ कोर्ष बनाउने दृढतासहित य...

विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष निर्माण

विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा गल्फ कोर्ष निर्माण भएको हो । ‘मुस्ताङ गल्फ कोर्ष’ नाम दिएको छ । यसअघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।गल्फ कोर्ष ९ होलको रहेको उक्त गल्फ कोर्षमा आगामी भदौमा ‘टप अफ दी वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना हुने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले जान

शनिबारदेखि पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता

१६ असार, काठमाडौं । रोयल नेपाल गल्फ क्लबद्धारा आयोजित पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा शनिबार आयोजना हुन लागेको हो । रोयल नेपाल गल्फ क्लबको १०४ बर्ष लामो इतिहासमा यो पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि नेपाल भरिका ५० जना प्रतिस्पर्धीले भाग लिने छन् […]

भुवनलाई एनपिजिए गल्फ उपाधि

भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल एनपिजिए गल्फ प्रतियोगिताको उापधि जितेका छन् । भुवनले रोयल नेपाल गल्फ क्लबमा सम्पन्न फाइनल खेलमा चौथो वरीयताका सञ्जय लामालाई ३–२...

नेपाल टुरिजम कप गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा नेपाल टुरिजम कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर २७ देखि २९ सम्म गोकर्ण गल्फ कोर्ष काठमाडौंमा हुने भएको छ । गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ गते प्रतियोगिता सुरु गर्नेछ । प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सुरुवाती दुई दिन नेपालमा रहेका ५ गल्फ […]