शनिबारदेखि पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता

१६ असार, काठमाडौं । रोयल नेपाल गल्फ क्लबद्धारा आयोजित पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा शनिबार आयोजना हुन लागेको हो । रोयल नेपाल गल्फ क्लबको १०४ बर्ष लामो इतिहासमा यो पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि नेपाल भरिका ५० जना प्रतिस्पर्धीले भाग लिने छन् […]