संसद विघटनविरुद्ध १६ माघमा प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गर्ने

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा १६ माघमा शक्ति प्रदर्शन गर्ने भएको छ

सम्बन्धित सामग्री

बुटवलमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले बुटवलमा शक्ति प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ । बुटवल राजमार्ग चौराहा, गोलपार्क र जीतगढी किल्लाबाट संसद विघटनविरुद्ध नाराबाजी गर्दै सुरु भएको प्रदर्शन पुष्पलाल पार्कमा पुगेर विरोधसभामा परिणत भएको छ

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको मोटरसाइकल र्‍याली

नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट निकालिएको र्‍याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभामा परिणत भएको मोटरसाइकल र्‍यालीमा जनसंगठन प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माघ ९ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको प्रचण्ड-नेपाल पक्षले त्यसको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली गरेको हो ।

संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

१४ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । ६ प्रदेशमा जिल्ला जिल्लामा प्रदर्शन गरेको यो समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शन मानिएको …

प्रचण्ड–माधव नेपाल पक्षको काठमाडौंमा ‘शक्ति प्रदर्शन’ हेर्नुहोस् तस्बिरमा

प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो।