कुनै पार्टीले सहकार्यको प्रस्ताव गरे तयार छौं :  गोविन्दराज जोशी

'चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ', शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ ।'

सम्बन्धित सामग्री

गोविन्दराज जोशी समूहलाई ‘कमब्याक’ गराउने कांग्रेसको प्रयास असफल

तनहुँ १ को उपनिर्वाचनलाई लक्षित गर्दै गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रयास असफल भएको छ।

कांग्रेसको निर्णय चुनावी रणनीति मात्र : गोविन्दराज जोशी

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका छन् । आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय […]

गठबन्धनको बलले ढुक्क रामचन्द्र

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक-पटक मन्त्री र सभामुख समेत भइसकेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जिन्दगीमा एकपटक प्रधानमन्त्री बन्न लालायित छन् । जिल्ला तनहुँ र निर्वाचन क्षेत्र १ मा भने उनका घोषित ‘दुश्मन’ गोविन्दराज जोशी सधैं घातका लागि तयार अवस्था रहेका हुन्छन् । यसपटक पनि स्थिति उही छ । भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण […]

गोविन्दराज जोशी : आफूलाई केन्द्रमा रोक्ने पौडेललाई जिल्लामै रोक्ने प्रयास

नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र गोविन्दराज जोशीको पाँचदशक पुरानो सम्बन्ध कहिल्यै सहज भएन । २०२७ सालमा भद्रगोल जेलमा पौडेल र जोशी एक महिनाजति एउटै खाटमा सुते । २०३६ मा पोखरा र २०४२ मा गोरखा जेलमा पनि नौ-नौ महिना सँगै बसे । दमौली जेलमा पनि केही समय सँगै बिताए । खुला संसारमा भने दुई नेताबीच […]

तनहुँमा रामचन्द्र पौडेललाई गोविन्दराज जोशी नै चुनौती

२५ असोज, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि तनहुँ-१ मा उम्मेदवार बनेका छन् । तनहुँबाट यसअघि ५ वटा चुनाव जितेका पौडेल सातौं पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमाले एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) […]

तनहुँमा काँग्रेस नेता गोविन्दराज जोशी समूह र नेकपा एमालेबीच गठबन्धन

काठमाडौँ । तनहुँमा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ । गए राति दुवै समूहबीच यस्तो सहमति भएको हो । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबन्डा हुनेछ । तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उम्मेदवार बनाएका छन् । ‘काँग्रेस पार्टी हामीसँग […]

तनहुँमा कांग्रेसका लागि संकट बढ्दो, जोशी समूहको एमालेसँग चुनावी तालमेल

दमौली – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी नेतृत्वको समूह तथा समर्थकहरुले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग तालमेल र सहकार्य गर्ने भएको छ । शनिबार जोशी निवासमा भएको बैठकपछि एमालेसँग चुनावी तालमेल र साझा उम्मेदवार खडा गर्ने निर्णय भएको हो । तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना […]

तनहुँमा एमाले र कांग्रेस पूर्वनेता जोशी समूहले चुनावी तालमेल गर्ने

४ वैशाख, तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि […]

गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

तनहुँ, १० फागुन : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे । बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन […]

गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

तनहुँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे । बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै जोशीले भने, ‘तपाईहरूले रामचन्द्र […] The post गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक.