तनहुँमा कांग्रेसका लागि संकट बढ्दो, जोशी समूहको एमालेसँग चुनावी तालमेल

दमौली – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी नेतृत्वको समूह तथा समर्थकहरुले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग तालमेल र सहकार्य गर्ने भएको छ । शनिबार जोशी निवासमा भएको बैठकपछि एमालेसँग चुनावी तालमेल र साझा उम्मेदवार खडा गर्ने निर्णय भएको हो । तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना […]

सम्बन्धित सामग्री

राप्रपा नेपालले सीमित क्षेत्रमा चुनावी तालमेल गर्ने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपा नेपालले सीमित क्षेत्रमा चुनावी तालमेल गर्ने भएको छ। सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सिमित क्षेत्रहरुमा मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको...

लालबन्दीमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

१६ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् । माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल गर्ने भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । दुवै पार्टीले मेयर र […]

मोरङमा ५ दलीय गठबन्धनबीच भएन चुनावी तालमेल

विराटनगरको मेयर र उपमेयरबाहेक मोरङका कुनै पनि स्थानीय तहमा सत्तारुढ ५ दलीय गठबन्धनमा आबद्ध दलहरूले चुनावी तालमेल गर्न सकेनन्। चुनावी तालमेलका लागि अन्तिम समय सम्म प्रयास गरेका दलहरूवीच भागबण्डामा कुरा नमिलेपछि चुनावी तालमेल हुन नसकेको हो।...

कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं : नेकपा एमालेले केही स्थानीय तहमा सत्तामा रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ। नेकपा एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सकारात्मक राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल हुनसक्ने बताएका हुन्। सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने,'सकारात्मक पार्टीहरुसँग सहकार्य हुन सक्छ। १२ गते सम्म पुग्दासम्म नेकपा…

मोरङमा अझै मिलेन गठबन्धनको चुनावी तालमेल

मोरङमा गठबन्धनका दलबीच भागबण्डामा सहमति हुन नसकेपछि चुनावी तालमेल अन्यौलमा परेको छ।

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद

दाङमा वडा तहसम्मै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

दाङ– स्थानीय तहको निर्वाचनमा दाङमा सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन्। जिल्लाका एक सय वडामा चुनावी तालमेल गर्ने निर्णय गरिएको हो। दाङको घोराहीमा बसेको सत्ता गठबन्धनको बैठकले वडा तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तर, कुन दलले कुन पालिका, कुन वडामा उम्मेदवारी दिने भन्नेबारेमा भने सहमति जुटेको छैन। […]

गठबन्धन दलसँग कांग्रेसले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूसँग स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने भएको छ।...

'एमालेले कुनै पार्टीसँग चुनावी तालमेल गर्दैन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने भएको छ। आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका हुन्। सचेतक भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ। हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ। एमाले एक्लै लड्छ। स्थ

चुनावी तालमेल निश्चित छैन: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिच चुनावी तालमेल हुने निश्चित नभएको बताएका छन्।...