माबिलुंग इनर्जीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

माबिलुंग इनर्जी लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । माबिलुंगले सर्वसाधारणमा बिक्री गर्न लागेको एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४...

सम्बन्धित सामग्री

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं ।  एनएली इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन  गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।  बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता आइतवार कम्पनी र क्यापिटलबीच भएको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको  ६६ प्रतिशत हकप्रद शेयर निष्कासन तयारी गरेको हो ।  अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।  जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो ।

होटेल क्राउन इम्पेरियलको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धन गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी...

जोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...

युनिटेक हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

युनिटेक हाइड्रोपावर कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने एक सय रुपैयाँ अंकित ३६ लाख ६७ हजार कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश […]

यूनिटेक हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका ३६ करोड रकम बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री […]

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड काठमाडौं, ६ माघ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१०० अंकित दरका रु.३९,५०,००,०००/ रकम बराबरको ३९,५०,००० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला […]

सुपर हेवा पावर कम्पनीले शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । सुपर हेवा पावर कम्पनीले १ सय रुपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर निष्काशनको तयारी गरेको छ । उक्त […]

हिमाल दोलखा हाइड्रोको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।ंंंंहाइड्रोपावर कम्पनीको हालको पुँजी एक […]

हिमाल दोलखा हाईड्रोपावरको शेयर बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं, ११ असोज । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा गत असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष […]

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।  हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख