कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा

बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान

५ वैशाख, काठमाडौं । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले …

‘अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको कोसी सरकार गैरजिम्मेवार’

मोरङ – बजेटको पूर्वसन्ध्यामा प्रदेश सभा अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकोमा नेपाली कांग्रेस कोसी प्रदेश सभा संसदीय दलले आपत्ति जनाएको छ। बुधबार विज्ञप्ति जारी गर्दै दलले बजेट अधिवेशनको समयमा प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले वर्तमान अल्पमतको सरकार गैरजिम्मेवार हुँदै प्रदेशमा अझ समस्या थप्न उद्यत भएको उल्लेख गरेको छ। दलका प्रमुख सचेतक भूपेन्द्र राईले नागरिकको आवाज […]

बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन आजदेखि

काठमाण्डाै - बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालय...

गण्डकीको प्रदेश सभा अधिवेशन १८ पुसमा

१२ पुस, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन् । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई बुधबार शपथ खुवाउने र बिहीबार बस्यालले अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम तय […]

बागमती प्रदेश सभा अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको १०औं अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १०औं अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्। राति नै प्रदेश...

कांग्रेस प्रदेश सभा अधिवेशन : रोल्पामा संस्थापन इतर पक्ष बलियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रोल्पाको दुई प्रदेश क्षेत्रीय अधिवेशनमा दुर्गाबहादुर खड्का र गोपाल घर्तीमगरविजयी भएका छन् । सुलिचौरमा आइतबार र सोमबार भएको मतदान प्रक्रियाबाट प्रदेश सभा ‘क’ मा...

काठमाडौंमा कांग्रेसको प्रदेशसभा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौंको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौंको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी सबै स्थानको अधिवेशन सम्पन्न भएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका...

फेरि पनि लोकतन्त्रकै उपहास

अविश्वास प्रस्ताव आउने भएपछि मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य जननिर्वाचित सदनमा बहुमत छ भने साबित गर्ने, अल्पमतमा परे सरकार छाड्ने संसदीय लोकतन्त्रको न्यूनतम मूल्य फेरि पनि संकटमा, फगत कुर्सी जोगाउनका लागि जननिर्वाचित सदनको...

बीना जानकारी मध्यरातमा गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकी प्रदेश सरकारले बीना जानकारी मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य भएको घोषणा गरेको छ । चार दलले आज संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, त्यो अगावै...