कोरोना रोकथामका लागि कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि […]

सम्बन्धित सामग्री

प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

काठमाडौँ – टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ। नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको पहलमा लायन्स क्लब अफ काठमाडौँले उपलब्ध गराएको ‘थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि तथा क्यान्सर चेकजाँच प्रयोगशाला’ तथा ‘ब्लड जाँच’ यन्त्र आज हस्तान्तरण गरिएको हो। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य […]

एक वर्षमा १६ अर्बका स्वास्थ्य उपकरण आयातमा राजस्व छुट

महालेखा परीक्षकको साठीऔं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष मात्र १५ अर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण औजार, एम्बुलेन्स र शववहानको पैठारीमा राजश्व छुटको सिफरिस गरेको छ।

स्वास्थ्य उपकरण खरिद: ४१ करोड घोटालाको चलखेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले व्यवसायीसँगको मिलेमतोमा ४१ करोड रुपैयाँभन्दा बढी रकम तिरेर सातवटा स्वास्थ्य उपकरण खरिद गर्ने तयारी गरेको छ।...

‘सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै छैन’

केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको बताएका छन् । उनले मेडिकल औषधीहरु आयात नीतिगत रुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मन लाग्दी हुने गरेको बताए ।  अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए-नभएको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताए । उनले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्व

इलाम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

इलाम : लुथरन वर्ल्ड रेलिफले इलाम अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ। लुथरनले ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो।लुथरनका नेपालस्थित कन्ट्री डाइरेक्टर किरण ओझाले अस्पताल प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललाई सदरमुकाममा उपकरण हस्तान्तरण गरे। विशेषगरी कोभिड नियन्त्रणका लागि सघाउन अस्पताललाई उपकरण प्रदान गरेको जनाइएको छ।लुथरनले भेन्टिलेटर २ थान, डेफिब्रिलेटर १ थान, ब्लड ग्यास एन्ड केमेस्ट्री एनालाइजर २ थान, प्यासिएन्ट मोनिटर १ थान, थ्री

गण्डकी प्रदेश : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने

७ भदौ, पोखरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर, प्रदेश सरकारको उक्त दाबी कागजमा मात्रै सीमित छ । कोरोना महामारीलाई लक्षित गरी खरिद गरिएका ती स्वास्थ्य उपकरण […]

कोरियाद्वारा नेपाललाई स्वास्थ्य उपकरण सहयोग

कोभिड-१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन्।

सेती अस्पतालमा आइसियू बेडसहित स्वास्थ्य उपकरण र जनशक्ति थपियो

दोस्रो लहरको कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा जनशक्ति र स्वास्थ्य उपकरण थपिएका छन्।

काभ्रेका तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

बनेपा । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको समन्वयमा कोरोना सङ्क्रमणका उपचारमा सम्लग्न तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा धुलिखेल र शिर मेमोरियल अस्पताललाई एक/एक भेन्टिलेटर, दुई/ दुई अक्सिजन कन्सन्ट्रेटर र २०/२० पिपिइ तथा मेथिनकोट अस्पताललाई दुई अक्सिजन कन्सन्ट्रेटर, २० पिपिइ हस्तान्तरण गरिएका भेन्टिलेटर र […]