एक वर्षमा १६ अर्बका स्वास्थ्य उपकरण आयातमा राजस्व छुट

महालेखा परीक्षकको साठीऔं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष मात्र १५ अर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण औजार, एम्बुलेन्स र शववहानको पैठारीमा राजश्व छुटको सिफरिस गरेको छ।