विश्वकप फुटबलमा आज चार खेल : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ । समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा सुरु हुनेछ । दोस्रो खेलमा […]

सम्बन्धित सामग्री

एसियन कपको नकआउट समीकरण पुरा

एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको नकआउट चरणको समीकरण पुरा भएको छ । समूह चरणका अन्तिम खेलहरु बिहीबार सकिएपछि नकआउट चरणको खेल तालिका टुंगो लागेको छ । समूह एफ अन्तर्गतका अन्तिम दुबै खेल बराबरीमा सकिएका छन् । अन्तिम खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान बनाएको साउदी अरेबिया र थाईल्याण्डले गोलरहित बराबरी खेले । […] The post एसियन कपको नकआउट समीकरण पुरा  first appeared on हाम्रो खेलकुद.

मेक्सिको र साउदी पहिलो हाफमा बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को अन्तिम खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेको छ । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । मेक्सिकोले तुलनात्मक रुपमा बल पोसेसनमा पकड जमाएपनि पोस्टमा आक्रमण बुन्न भने संघर्ष गरिरहेको छ । गोलरक्षक अलोवाइसले केहि […]

मेक्सिको र साउदी अरेबिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ । यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित […]

पोल्यान्डविरुद्ध अर्को सरप्राइज दिन चाहन्छ ‘साउदी अरेबिया’

विश्वकप फुटबलमा एसियन राष्ट्र साउदी अरेबिया र युरोपियन पावर हाउस पोल्यान्ड साँझ ६:४५ मा प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको दोस्रो खेलमा साउदी अर्को ‘सरप्राइज’ नतिजा निकाल्न मैदानमा उत्रिँदा पोल्यान्ड प्रतियोगितामा पहिलो जितको लक्ष्यमा रहेको छ। समूह ‘सी’ अन्तर्गत हुने खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। उक्त मैदानमा पोल्याण्ड पहिलो जित सहित ४ अंक बनाएर नकआउटमा बलियो हुने लक्ष्यमा […]

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा भोलि साउदीमा सार्वजनिक बिदा

काठमाण्डौ – अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा साउदीले भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  कतारमा भइरहेको फिफा विश्वकप २०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको खेलमा २–१ को गोल अन्तरले साउदीले अर्जेन्टिनालाई हराएको थियो । भोलि साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास पनि भोलि बन्द रहने छ । साउदीमा रहेको नेपाली दूता...

विश्वकपमा आजका तीन खेल

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा तेस्रो दिन तिन खेल हुँदैछ। पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया, दोस्रोमा डेनमार्क र ट्युनेसिया तथा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिको भिड्न लागेका हुन्। समूह सिमा रहेका अर्जेन्टिा र साउदी अरेबियाको खेल दिउसो पौने चार बजे दोहा स्थित लुसेल आइकोनिक स्टेडियममा हुँदैछ। वर्तमान फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना र ५१ औँ स्थानमा रहेको साउदी अरेबिया पाचौँ पटक भिड्न लागेका हुन्। यसअघिका चार खेलमा दुई खेल अर्जेन्टिनाले जितेको थियो भने दुई खेल बराब

अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै

काठमाडौं – विश्वकपमा आज ४ खेल हुनेछन्। आज समूह सीको अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सीको र पोल्यान्ड खेल्नेछन्। उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। पोल्याण्ड र मेक्सिकोबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह डी अन्तर्गत डेनमार्क र ट्यूनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच […]

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]