मेक्सिको र साउदी पहिलो हाफमा बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को अन्तिम खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा रहेको छ । दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । मेक्सिकोले तुलनात्मक रुपमा बल पोसेसनमा पकड जमाएपनि पोस्टमा आक्रमण बुन्न भने संघर्ष गरिरहेको छ । गोलरक्षक अलोवाइसले केहि […]

सम्बन्धित सामग्री

५ सय ११ नेपाली साउदी कारागारमा

साउदी अरबमा गैरकानूनी कार्यमा संलग्न रहेका पाँच सय भन्दा वढी नेपाली कारागारमा रहेका छन् । नेपाली राजदूतावास रियाद (साउदी अरब) ले विभिन्न आरोपमा ५ सय ११ जना नेपाली पक्राउ परेको...

साउदी अरबका यी पाँच महिला किन छन् यति धेरै चर्चामा ?

दुई दिनअघि साउदी अरबमा महिलाले अब बुलेट ट्रेन चलाउने खबर आएको थियो । साउदी रेलवेले एक भिडियो सेयर गर्दै यो जानकारी दिँदै ३२ जना महिलाले पनि पहिलो चरणको प्रशिक्षण पूरा गरेको बताएको छ ।

चिनियाँ राष्ट्रपति सीले चाँडै साउदी अरबको भ्रमण गर्ने अपेक्षा

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले साउदी अरबको भ्रमण गर्ने साउदी विदेशमन्त्रीले जनाएका छन् । उनले चाँडै साउदी अधिराज्यको भ्रमण गर्ने अपेक्षा गरिएको साउदी विदेशमन्त्रीले बताएका छन् । चीनका राष्ट्रपति सीले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो । साउदी विदेशमन्त्री समेत रहेका राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी […]

साउदी अरबका विश्वविद्यालयमा पनि योग

काठमाडौँ– साउदी अरबको योग समितिले मुलुकका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने भएको छ । हालै साउदी योग समितिले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै साउदी अधिराज्यका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गरेको साउदी गजेट अखबारले जनाएको छ । ‘दुबै लिङ्गका विश्वविद्यालय विद्यार्थीका लागि योग’ शीर्षकमा उक्त भर्चुअल कार्यक्रमको आयोजना गरिएको हो । साउदी विश्विद्यालय खेलकुद महासंघको […]

साउदी अरबमाथि बढ्दैछ पाकिस्तानको निर्भरता

इमरान खानले सन् २०१८ अगस्टमा प्रधानमन्त्रीको शपथ लिएपछि अर्को महिना पहिलो विदेश भ्रमण गन्तव्य साउदी अरब रोजे । इमरान खानले आफ्नो साढे चार वर्षको कार्यकालमा कुल ३२ वटा विदेश भ्रमण गरे, जसमध्ये आठ साउदी अरब नै थियो । उनी कहिले साउदी राजतन्त्रप्रति सम्मान देखाउन, त कहिले आर्थिक सहयोग माग्न साउदी अरब गएका थिए ।इमरानको सरकार अपदस्थ भएपछि प्रधानमन्त्री बनेका शेहबाज सरिफले पनि साउदी अरबलाई उनको पहिलो विदेश भ्रमणको गन्तव्य बनाए । पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध पाकिस्तानको स्थापनादेखि नै बलियो थ

भारतको नौसैनिक जहाज साउदी अरबमा

एजेन्सी, २६ वैशाख । भारतको नौसैनिक जहाज साउदी अरबमा पुगेको छ । चारवटा नौसैनिक जहाज तालिमका लागि साउदी अरबको जेद्धा बन्दरगाह पुगेको छ । भारतको नौसैनिकले चार दिन जहाजहरु साउदी अरेबियामा रहने जनाएको एएनआईको रिपोर्ट छ । भारतको नौसैनिक तालिम आदानप्रदान अन्तर्गत साउदी अरेबिया पुगेको उल्लेख छ । समुन्द्री डाँकाहरुविरुद्धको कारबाहीसम्बन्धी तालिम भारतीय नौसेनाले लिने […]

साउदी अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्ट

साउदी अरबले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ । साउदी अरेबियाको शाही परिवारका सदस्य राजकुमार तुर्की अल-फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएको रोयटर्स समाचार एजेन्सीको समाचार छ । राजकुमार तुर्की पूर्व गुप्तचर प्रमुख थिए।जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो । खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए । अहिले यमन युद्धका कारण पनि यी दुईबीचको सम्बन्ध बिग्रँदै गएको छ ।साउदी नेतृत्व

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् । साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने […]

तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ ।साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्र

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

एजेन्सी । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् ।  एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी न्यायिक प्रणाली रहेको भनेर साउदी अरबको आलोचना हुने गरेको छ । साउदी अरबको मानवअधिकार आयोगले सोमबार सार्वजनिक रिपोर्टमा भनिएको छ, “सन् २०२० मा साउदी अरबमा २७ व्यक्तिलाई मृत्युदण्डको सजाय भएको छ । यो गत वर्षको तुलनामा ८५ प्रतिशतले कमी हो । सरकारले लागूऔषधसम्बन्धी अपराधका लागि मृत्युदण्