गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शोकमा डुबेका छन् । नवनिर्वाचित उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीकी आमा शिवकला भण्डारीको गएराती निधन भएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । ‘शनिबार उपाध्यक्षसहितका जनप्रतिनिधिहरुको पदभार ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो तर दुर्भाग्य, उपाध्यक्ष ज्यूको आमाको