भाजपाले राष्ट्रपतिको उम्मेदवार घोषणा गरेकी द्रौपदी को हुन् ?

नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र […]

सम्बन्धित सामग्री

रामचन्द्र राष्ट्रपतिको उम्मेदवार बन्दा गोविन्दलाई बधाई !

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि तनहुँ – १ मा उपनिर्वाचन हुने भएको छ । शनिबार ८ दलको समर्थनमा उम्मेदवार बनेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । गत मंसिरमा

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारः पौडेलको सम्भावना घट्यो, सिटौलाको बढ्यो

काठमाडौँ – नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने अन्तिम रस्साकस्सी सुरु भएको छ। रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा पहिल्यैदेखि चले पनि निर्णायक क्षण नजिकिएसँगै उनको सम्भावना क्षीण हुँदै भएको छ। कांग्रेस, नेपाली माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्यूँतिने करिब निश्चित भएको अवस्थामा कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारले […]

पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको हो । उहाँले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताउनुभयो । उहाँले […]

शेरबहादुर देउवा नै राष्ट्रपतिको उम्मेदवार बन्न सक्नुहुन्छः कांग्रेस सांसद

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसीले सरकार ढाल्न आफ्नो पार्टी नलागेको बताएका छन् । बरु विश्वासको मत दिएर प्रचण्डलाई बलियो बनाइदिएको उनको जिकिर छ । ‘अहिले कांग्रेस सरकार ढाल्ने खेलमा लागेको छैन । हामीले किन ढाल्ने ? हामीले त बरु यो सरकारलाई बलियो बनाउन विश्वासको मत समेत दिएका छौं । […]

देउवाले रामचन्द्रलाई बनाउलान् त राष्ट्रपतिको उम्मेदवार ?

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ र, अहिलेकै संसदीय समीकरण कायम रहे सत्तारुढ गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित छ । तर नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न रस्साकस्सी चर्को छ । आकांक्षीहरु आफू उम्मेदवार भए जित्ने दाबी समेत गर्छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले शुक्रबार स्थायी कमिटी बैठकबाटै राष्ट्रपतिमा सहमतिको […]

राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

काठमाडौं : सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गरेका छन्।राष्ट्रपतीको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन्।फ्लोरिडाको मार–ए–लागोमा भएको र्‍यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन्।र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकालाई पुनः म

विपक्षीले भेट्टाए राष्ट्रपतिको उम्मेदवार, यशवन्तको नाममा जुट्यो सहमति

७ असार, काठमाडौं । भारतमा विपक्षी दलहरुले तृणमुल कांग्रेसका उपाध्यक्ष यशवन्त सिन्हालाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेका छन् । शरद पवारले राष्ट्रपतिको उम्मेदवार बन्न अस्वीकार गरेपछि सिन्हाको नाममा सहमति जुटेको हो । मंगलबार दिल्लीमा बसेको १७ विपक्षी दलको बैठकले सिन्हाको नाममा सहमति जुटाएको कांग्रेस नेता जयराम रमेशले बताएका हुन् । सिन्हा, अटल बिहारी वाजपेयी सरकारमा वित्त […]