भारतीय राष्ट्रपतिको निर्वाचनमा आदिवासी कार्ड : द्रौपदी मुर्मुलाई उम्मेदवार बनाउने बिजेपीको निर्णय

भारतीय जनता पार्टीले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिजेपीका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको जनाएको हो। भारीत प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुर्मु राष्ट्रपतिको उम्मेदवार निर्णय भएको आफ्नो ट्वीटरबाट जानकारी दिएका छन्। मुर्मु ओडिसाकी आदिवासी नेता हुन्। झारखण्डमा राज्यपाल भइसकेकी उनी ओडिसाबाट विधायकसमेत…