गण्डकीका मुख्यमन्त्री बालुवाटारमा, प्रचण्डसँग भेट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । मंगलवार विश्वासको मत लिएका प्रचण्डसँग प्रदेशमा मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री अधिकारी बालुवाटार पुगेका हुन् । भेटमा सरकार विस्तारका बारेमा छलफल भएको छ । साथै दुवैले एकअर्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । पुस २५ […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने शिक्षक र चिकित्सकको माग वार्ताबाट समाधान गर्न माओवादीको आग्रह सामाजिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारीलगायतका समाचारले प्रमुख स्थान पाए । राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका […]

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।  उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी […]

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार...

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीकाे भेट

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान-प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए। अधिकारी सोमबार नेकपा माओवादी केन्द्रको समर्थनमा […]

गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटे

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बुढीगण्डकी जलविद्युत् आयोजनादेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेलगायतका विषय समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवालाई बुझाइएको...

खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट

कास्की– संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो । उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद […]

गण्डकीका मुख्यमन्त्री र इयू राजदूतबीच भेट

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियन युनियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच औपचारिक भेटवार्ता भएको छ।आइतबार मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आबद्ध मुलुकहरूसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकले पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। उनले २०७२ सालको विनाशकारी भूकम्पपश्चात्‌को  पुनर्निर्माणमा युरोपियन युनियनको सहयोग अतुलनीय र

गण्डकीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच पोखरामा भेट भएको छ ।

गण्डकीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच पोखरामा भेट भएको छ ।