खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट

कास्की– संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो । उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद […]

सम्बन्धित सामग्री

ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरिएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागू गर्न लागेको मन्त्री अथकले जानकारी दिए ।राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन गरेको दुई दिने प्रशिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै […]

‘ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं’ – मन्त्री अथक

कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।  अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्ने बताए ।  अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफ लिभिङले वर्ल्ड ट्रेड सेन्टरमा आयोजना

मन्त्री अथक स्वदेश फिर्ता, भ्रमण उपलब्धिमूलक भएको प्रतिक्रिया

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त

सातै प्रदेशमा तालिम सञ्चालन गर्नुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने […]

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् ।सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै […]

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो : मन्त्री अथक

धनगढी- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो “ड्रिम प्रोजेक्ट” रहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढी पुगेका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताएका हुन् । धनगढी उपमहानगरपालिका वडा नं. ३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको […]

अब खेल गतिविधिहरुलाई चलायमान बनाउनुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलायमान गराउनुपर्ने समय आएको बताएका छन् । शनिबार नेपालगन्ज म्याराथनको उद्घाटन गर्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् । मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचीकृत गराउन पहल गर्ने बताए ।उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेका बताए । म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए । महानायक हमालले

खेलाडीहरुसँग भावुक भए खेलकुद मन्त्री अथक

काठमाडाै‌  ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक मंगलबार भावुक देखिनुभयो । मन्त्री नियुक्त भएपछि आफुलाई भेट्न पहिलो पटक कार्यालय पुगेका अग्रज खेलाडीहरुसँगको छलफलका क्रममा मन्त्री अथक भावुक हुनुभएको हो । राष्ट्रका गहनाका रुपमा हेरिने खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको भन्दै अग्रज खेलाडीहरुले गुनासो गरीर हँदा मन्त्री अथक भावुक देखिनुभएको हो । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई […]

खेलाडीहरू सबैभन्दा नजिकका सल्लाहकार हुन : खेलकुद मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताए । मंगलबार नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए ।समग्र नेपाली युवा तथा खेलाडीहरूको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट […]