प्रधानमन्त्री देउवाद्धारा गठबन्धन बैठक आह्वान

न्युज अफ नेपाल,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त […]

सम्बन्धित सामग्री

गठबन्धन बैठक : रास्वपा सरकारमा सामेल हुने विषय प्रचण्डको जिम्मामा

काठमाडौं : सत्तारुढ गठबन्धनले आगामी बजेटको पूर्वतयारीमा एकरुपता ल्याउने सहमति गरेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले आगामी वैशाख २४ गते संघीय संसदको बैठक आह्वान भैसकेकाले बजेट पूर्वका छलफल, सरकारका नीति तथा कार्यक्रमलाई एकरुपता ल्याउने विषयमा मुख्यतः छलफल भएको कांग्रेस सचेतक रमेश लेखकले जानकारी दिए।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने विषयमा भने प्रधानमन्त्री आफैँले कुरा गरी रहेकाले प्रधानमन्त्रीले नै उक्त विषय टुंगो लगाउने बताए।ब

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न गठबन्धन बैठक आह्वान

बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । ‘वागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुन्छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘गठबन्धनमा रहेर कार्यगत एकता अन्त गरेपछि स्वभाविक रुपमा प्रश्न उठेको छ,यसमा छलफल हुन्छ ।’मंसिर ४ मा हुने प्रति

गठबन्धन बैठक : एसपीपीबारे सर्वदलीय छलफल गर्न प्रस्ताव

काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँचदलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो । ‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल […]