अस्ट्राजेनेका भ्याक्सिन : रगत जम्नु समस्या हो कि साइड इफेक्ट ?

बेलायतमा ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन नलगाइने भएको छ। औषधि नियामक संस्था एमएचआरएले अस्ट्राजेनेका लगाएपछि रगत जम्ने समस्याहरु आएपछि यस्तो निर्णय गरिएको जनाएको हो। ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई अन्य विकल्प दिइने बताइएको छ। अब १८ देखि२९ वर्ष उमेर समूहलाई अर्कै भ्याक्सिन दिने बेलायती सरकारको तयारी छ।…

सम्बन्धित सामग्री

कर्णालीको 'साइड इफेक्ट' – राष्ट्रिय राजनीतिमा तरंग, प्रदेशहरूमा हलचल !

शुक्रवार दिउँसो १ बजेसम्म पनि कर्णालीमा नेकपा एमाले संसदीय दल एक ढिक्का थियो । कतिसम्म भने विश्वासको मतका लागि संसद्मा मत विभाजन हुनुभन्दा एक घण्टा पहिले अधिवेशन आह्वानको मन्तव्यका क्रममा एमाले संसदीय दलका नेता यामलाल कंडेलले आफ्ना सांसदका बारेमा हल्ला फैलाएर चरित्र हत्या गर्ने काम भइरहेको बताएका थिए । ‘एमालेमा देखिएको समस्या हामी समाधान गर्छौं, तर एमालेका सदस्यको चरित्र हत्या गर्ने गरी भइरहेका प्रचार निन्दनीय छ । दलीय सीमालाई मिचेर सार्वजनिक प्रतिष्ठामा आँच आउने काम नगरौं,’ शुक्रवार कर्णाली प्रदेश सभाको बैठक...

Lokaantar

रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कले रोक्याे एस्ट्राजेनेका खोप

यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

एस्ट्राजेनेका खोप र रगत जम्ने समस्याबीच सम्बन्ध छ’

रोम, (एजेन्सी) ।  युरोपेली औषधि निकाय (ईएमए) का एकजना वरिष्ठ अधिकारीले कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनेका र मस्तिष्कमा रगत जम्ने निकै अनौठो खालको नयाँ समस्याबीच सम्बन्ध रहेको जानकारी दिएका छन् । तर, यसको सम्भावित कारणहरू अझै अज्ञातै रहेको उनले मंगलबार एउटा अखबारमा प्रकाशित अन्तर्वार्तामा भनेका छन् । पछि इएमएद्वारा जारी गरिएको एक विज्ञप्तिमा यस खोप माथिको […]

एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन शंकास्पद !

अक्सफोर्ड–एस्ट्राजेनेका निर्मिति कोरोना भ्याक्सिन लगाएकाहरूको दिमागमा असामान्य ढंगले रगत जमेको पाइएको छ।भ्याक्सिन लगाएका कयौं मानिसहरूमा सेरिब्रल वीनस साइनस थ्राम्बोसिस (सीवीएसटी) अर्थात मस्तिष्कको बाहिरी सतहस्थित ड्यूरामिटरको पत्रबीच रहेको शिरामा रगत जम्ने समस्या देखिएको हो। यस्तो समस्या देखिएपछि जर्मनी, फ्रान्स र क्यानडाले एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन प्रयोगमा सीमित प्रतिबन्ध नै लगाइदिएका छन्। अमेरिकाको जोन होप्किन्स मेडिसिनमा कार्यरत विज्ञहरूले सीवीएसटीका कारण रक्त क

थाहा खबर

यी ५ उपाय, जसले बिना कुनै साइड इफेक्ट घटाउँछ पेट

महिला र पुरुष दुवैलाई तौल बढेर समस्या आइरहेको हुन्छ । पेट उक्सिँदा सौन्दर्यमा पनि नकारात्मक असर पर्छ र गतिला कपडा लगाउन पनि पाइँदैन । यहाँ हामी पेट घटाउने पाँचवटा उपायको चर्चा गर्दैछौं । यिनमा कुनै साइड इफेक्ट छैनन् ।  दिनको तीनपटक भोजन एकैपटकमा थुप्रो खानुभन्दा अलिअलि गर्दै थोरै थोरै खाइरहेको राम्रो हुन्छ । यसले मेटाबोलिजमलाई सही राख्छ र तौल घटाउन सहयोग गर्छ । अलि अलि खाँदा ऊर्जा पनि कायम रहन्छ र बोसो पनि डढ्छ ।  बाहिरको खाना बन्द तौल घटाउनुछ भने घरबाहिरको पत्रु खाना खान छोड्नुस् । जंक फूडले तौल...

Lokaantar

क्यानडामा ५५ वर्षभन्दा कम उमेर समूहलाई अस्ट्राजेनेका भ्याक्सिन लगाउन रोक

क्यानडाले ५५ वर्षभन्दा कम उमेरका नागरिकलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन लगाउने कार्य स्थगित गरेको छ। भ्याक्सिन लगाएपछि रगत जम्ने खतरा रहेको भन्दै यो भ्याक्सिनको प्रयोग यसअघि युरोपियन देशहरुले बन्द गरेका थिए। अहिले भने फेरि अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग युरोपमा सुरु भइसकेको छ। यता क्यानडाले भने अस्ट्राजेनेका भ्याक्सिनबाट उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर…

पहिलो पोस्ट

एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको ...

उज्यालो अनलाइन

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिका ‘साइड इफेक्ट’

२५ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ वर्षसम्म अस्तित्वमा रह्यो । यो अवधिमा यो पार्टीले केन्द्रदेखि गाउँसम्म अनेकौं निर्णयहरु लिएको छ । तर, आइतबार सर्वाेच्च अदालतले नेकपा एकीकरण बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि त्यसका ‘साइड इफेक्ट’ देखिन थालेको छ । संसद र राष्ट्रिय […]

अनलाइनखबर

भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंलाई देखियो साइड इफेक्ट

साइड इफेक्ट देखिएकामध्ये धेरैलाई हल्का खोकी लाग्ने, टाउको दुख्ने, असजिलो हुनेजस्ता लक्षण देखिएका छन्।

सेतोपाटी

फिनल्याण्डपछि बुल्गारियामा पनि फाइजर भ्याक्सिनको देखियो साइड इफेक्ट

फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र  अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ । बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ । &nb

Ratopati