स्पाइनल कर्ड इन्जुरीका कारण ‘मुन्नाभाइ एमबीबीएस’  गुमाएँ: साहरुख

शाहरुख खान र राजकुमार हिरानीले हालै रिलिज भएको फिल्म ‘डंकी’मा पहिलोपटक सँगै काम गरे। एक अन्तर्वार्तामा शाहरुखले यसअघि आफू हिरानीसँग ‘मुन्नाभाई एमबीबीएस’ र ‘थ्री इडियट्स’मा समेत काम गर्न खोजेको बताएका छन्।

सम्बन्धित सामग्री

प्रदेश सभा भवन अपांगमैत्री नहुँदा अपांगता भएकी सांसदलाई सास्ती

बागमती प्रदेश सभाको भवन पूर्ण–अपांगमैत्री नहुँदा स्पाइनल कर्ड इन्जुरी भएकी सांसद लक्ष्मी घिमिरेले प्रदेश सभामा पहिलो दिन नै समस्या भोग्नु परेको छ ।  बिहीबार प्रदेश सभा सदस्यहरूको शपथ कार्यक्रममा हुन घिमिरे...

स्पाइनल कर्ड इन्जुरी : जटिलता र उपचार

नेपाल सरकारले स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रूपैयाँ दिने निर्णय गरेको छ। तर, उपचार र पुनर्वास महँगो भएकाले यो अपर्याप्त देखिन्छ।

स्पाइनल इन्जुरी पीडित सुनसरीका पारस मोतेको उपचारका लागि सहयोगको अपिल (भिडिओसहित)

काठमाडौं, १७ साउन । स्पाइनल कर्ड इन्जुरी रोगबाट पीडित सुनसरी, इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले आफ्नो थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर १० वर्षदेखि उक्त रोगसँग जुध्दै आएका मोतेले पैसाको अभावले थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरेका हुन् । उनले भने,‘स्पाइनल कर्ड […]

चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब प्रथम

भक्तपुर– प्रथम चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिताकाे पुरुषतर्फ त्रिभुवन आर्मी क्लब प्रथम भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना भएको प्रतियोगितामा एनएससीईएनएन दाेस्राे र वीआईए तेस्राे भएका छन् । त्यस्तै, महिलातर्फको प्रतियोगितामा डब्ल्यूडब्ल्यूबीए प्रथम, एनएससीईएसए दाेस्राे र बीआईए तेस्राे भएका छन् । विजयी टिमलाई चाँगुनारायण नगरपालिकाका उपमेयर बीना बाँस्तोलाले नगद, शिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरिन् […]

चाँगुनारायणमा ह्विलचियर बास्केटबल प्रतियोगिता सुरु

चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्विल चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् ।सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्

ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर बास्केटबल प्रतियोगिता सुरु भएको छ ।नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न […]

ह्विलचेयर दौड : जब प्रतियोगीहरुले स्वयम्भूको एक फन्को लगाए

काठमाडौं : ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा स्वयम्भूको भुईँखेलमा बिहीवार ह्विलचेयर  दौड प्रतियोगिता आयोजना गरिएको छ। 'हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार' नारा सहित नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एशोसिएशनले प्रतियोगिता आयोजना गरेको हो। भुईखेलबाट सुरु भएको दौडमा प्रतिस्पर्धीहरुले स्वयम्भू क्षेत्रको एक फन्को लगाएका थिए। दौडमा करिब ७५…

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने बताएका छन् ।स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्जुरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका […]