सगरमाथाको चुचुरोमा पुगेका जेसन, जसलाई चिकित्सकले भनेका थिए : अब कहिल्यै हिँड्न सक्दैनौ

जेसन बर्नार्ड केन्निसन सन् २००६ मा कार दुर्घटनामा परे। अस्पतालको बेडमा आँखा खुल्दा चिकित्सकले उनलाई ‘अब कहिल्यै हिँड्न सक्दैनौ’ भनेका थिए। कार दुर्घटनामा उनले मृत्युलाई त जिते तर उनी ‘स्पाइनल कर्ड इन्जुरी’ र डिप्रेशनको शिकार हुनपुगे। करिब ३ वर्षअघिसम्म पनि उनले जीवन जीउन संघर्ष गरिरहेका थिए। ३ वर्षअघि स्पाइनल अप्रेशन…