मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो, जसपाबाहेक तीन दलले मन्त्रीको नाम दिए आजै शपथ

जसपा अझ अनिर्णित अवस्थामा रहेपछि एमाले, माओवादी र रास्वपाका नेताले बुधबार आफ्नो दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारी गरेका छन् । बालुवाटारमा बिहान बसेको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको छ ।

सम्बन्धित सामग्री

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।...

बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लाग्यो, सपथ पनि आजै हुने

हेटौँडा। बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ। सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको विषयमा सहमति भएको हो। प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ४–४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ मन्त्रालय पाउने सहमति भएको हो।

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो : बुधबार मन्त्रीहरूको शपथ

सुर्खेत : सत्तारुढ दलहरूको आज (मंगलबार) बसेको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको छ। भागबण्डा तय भएकाले बुधबार कर्णाली प्रदेशको मन्त्रीमण्डल विस्तार हुने भएको छ। कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए। भागबण्डामा नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ। एमालेले आर्थिक मामिला...

कर्णालीमा टुंगो लाग्यो मन्त्रालय, भोलि मन्त्रिपरिषद विस्तार

सुर्खेत। सत्तारुढ दलको आज बसेको बैठकले भागवण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको […]

ऊर्जामन्त्री भुसाल– जसले सरकारको थोरै भए पनि साख जोगाइन् !

गएको असार २९ गते साँझ राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ गर्नुभन्दा एक घण्टा अगाडिसम्म पनि पम्फा भुसाललाई कुन मन्त्रालय हो भन्ने थाहा थिएन । जब आफूले सम्हाल्ने मन्त्रालयको टुंगो लाग्यो तब भुसाललाई ऊर्जा, जलस्रोत र सिञ्चाइ मन्त्रालयमा गएर जनताले प्रत्यक्ष राहत अनुभूति गर्ने खालको के गर्न सकिएला भन्ने हुटहुटी शुरू हुन थाल्यो ।  दशक लामो सशस्त्र जनयुद्ध र पटक–पटकका शान्तिपूर्ण आन्दोलनबाट यति ठूलो राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा खासै परिवर्तन हुन नसकेको कुराले उनलाई उद्वेलित बनाइरहन्छ । राजनीतिक दलका नेता, सरकार...

प्रदेश–१ मा टुंगो लाग्यो मन्त्रालयको भवन, कुन मन्त्रालय कहाँ?

विराटनगर : प्रदेश–१ मा रहने मन्त्रालय राख्ने भवनको टुंगो लागेको छ। टुंगो लगाइएअनुसार मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा हुनेछ। प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय सिँचाइ कार्यालयमा रहनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय रहनेछ। विराटनग...