इजराइलले सुरु गर्‍यो ईरानमाथि जवाफी कारबाही

ईरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ। जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन्।

सम्बन्धित सामग्री

एमालेले गर्‍यो चार जना सदस्यलाई कारबाही

काठमाडौँ । पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले चार जना पार्टी सदस्यलाई कारबाही गरेको छ। शुक्रबार बसेको नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै पूर्व नगरसचिव नारायणप्रसाद भण्डारीसहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई कारबाही गरेको हो। सिद्धार्थनगरका नगर अध्यक्ष चक्रबहादुर थापाले चारै जनालाई साधारण सदस्य समेत नरहने गरी […] The post एमालेले गर्‍यो चार जना सदस्यलाई कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रास्वपाले गर्‍यो मकवानपुर जिल्ला सभापति न्यौपानेलाई कारबाही

काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो । ‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका […]

मकवानपुर कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही गरेको छ। पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका १६ जनालाई कारबाही गरेको हो।  विज्ञप्ति जारी गर्दै कांग्रेसले कारबाहीबारे जानकारी दिएको हो। ‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) अनुसार…

कांग्रेसले गर्‍यो पाँच बागी उम्मेदवारलाई कारबाही

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँचजनालाई कारबाही गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र...

कांग्रेसले गर्‍यो पाँच बागी उम्मेदवारलाई कारबाही

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँचजनालाई कारबाही गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र...

एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई माओवादीले गर्‍यो कारबाही

भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् । कारवाहीमा पर्नेहरूमा भोजपुर नगरपालिका नगरपालिका […]

जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा

वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो। पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो।  पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला…

बिमा समितिले गर्‍यो प्राइम लाइफलाई कारबाही

१६ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बिमा समितिले कारबाही गरेको छ । संस्थागत सुशासन सम्बन्धी पालना गर्नु पर्ने नियमहरु पालना नगरेको पाइएपछि कारबाही गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् । उनका अनुसरा कम्पनीलाई बिमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, […]

तीन बैंक र पाँच फाइनान्सलाई राष्ट्र बैंक गर्‍यो कारबाही

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको छ […]

भरतपुर अस्पतालले गर्‍यो तीन औषधि सप्लायर्सलाई कारबाही

भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ।