खुमलटारमा प्रचण्ड–ओलीबीच भेटवार्ता

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न खुमलटार पुगेका ओलीबीच मन्त्रिपरिषद गठन र राजनीतिका विषयमा छलफल हुने जनाइएको छ। ...

सम्बन्धित सामग्री

खुमलटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच के कुरा भयो ?

काठमाडौं, १३ पु्ष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमा पुगेरै ओलीले दाहालसँग भेटवार्ता गरेका हुन् । सो क्रममा दुई नेताबीच सरकार विस्तारबो कुराकानी भएको बताईएको छ । यसको साथै, सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री दाहालका […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच खुमलटारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा भेटवार्ता सुरु भएको छ। ओली दुई वर्षपछि प्रचण्डलाई भेट्न उनको निवास पुगेका हुन्। तत्कालिन नेकपाबाट एमाले र माओवादी अलग–अलग भएपछि ओली प्रचण्ड निवास गएका थिएनन्। आज प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेपछि ओलीलाई निवासमा बोलाएका हुन्।

प्रचण्ड र ओलीबीच खुमलटारमा भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो। अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी हुने बताइएको छ।ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबार

खुमलटारमा प्रचण्ड–सिटौलाबीच भेटवार्ता

काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ । सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो।

खुमलटारमा प्रचण्डलाई भेटे गृहमन्त्री खाणले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । उनीहरूबी पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने’bout छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ । मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै […] The post खुमलटारमा प्रचण्डलाई भेटे गृहमन्त्री खाणले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्ड भेट्न गृहमन्त्री र कानुनमन्त्री खुमलटारमा

गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार बिहान भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । आज भेटमा मङ्सिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए । प

प्रचण्डसँग भेटवार्ता गर्न इन्जिनियर्स एशोसिएसनको टोली खुमलटारमा

काठमाडौं, १५ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल इन्जिनियर्स एशोसिएसनको कार्यसमितिको टोलीले भेटवार्ता गरेको छ । अध्यक्ष दाहाललाई भेटेर एशोसिएसनको टोलीले इन्जिनियरिङ स्टाफ कलेज् स्थापना लगायतका सम्बन्धमा ध्यानाकर्षण गराएको थियो । इन्जिनियरलाई छैठौं तहलाई सातौ तहको लागि आवश्यक पहल गर्न पनि एशोसिएसनले अध्यक्ष दाहालसँग आग्रह गरेको छ । त्यस्तै, […]

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो। प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ। नेकपा…

दाहाल र गौतमबीच खुमलटारमा भेटवार्ता

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रचण्ड र विप्लवबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।