प्रचण्डसँग भेटवार्ता गर्न इन्जिनियर्स एशोसिएसनको टोली खुमलटारमा

काठमाडौं, १५ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल इन्जिनियर्स एशोसिएसनको कार्यसमितिको टोलीले भेटवार्ता गरेको छ । अध्यक्ष दाहाललाई भेटेर एशोसिएसनको टोलीले इन्जिनियरिङ स्टाफ कलेज् स्थापना लगायतका सम्बन्धमा ध्यानाकर्षण गराएको थियो । इन्जिनियरलाई छैठौं तहलाई सातौ तहको लागि आवश्यक पहल गर्न पनि एशोसिएसनले अध्यक्ष दाहालसँग आग्रह गरेको छ । त्यस्तै, […]

सम्बन्धित सामग्री

इन्जिनियर्स एशोसिएसनको प्रतिनिधि र खानेपानी मन्त्रीबीच भेटवार्ता

काठमाडौं, २० भदौ । नेपाल इन्जिनियर्स एशोसिएसन कार्यसमितिको टोलीले खानेपानी मन्त्री उमाकान्त चौधरीसँग औपचारिक भेटवार्ता गरेको छ । एशोसिएसनको प्रतिनिधिको टोलीले मन्त्री चौधरीसँग इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सहयोग गर्न अनुरोध गरेको भेटवार्तामा सहभागी एक सदस्यले जानकारी दिए । एशोसिएसनको टोलीको तर्फबाट मन्त्री चौधरीसमक्ष इन्जिनियरलाई स्थानीय तह र प्रदेश तथा नेपाल सरकारको अन्य निकाय बाट छैठौतह […]