देउवाले लिए सपथ, बने पाँचौँपटक नेपालको प्रधानमन्त्री

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए। यसअघि सर्वोच्च अदालतले सोमबार […]