३ चैत, पोखरा । २०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्याराग्लाइडिङ तर्फको पुरुष क्रस कन्ट्रीमा नेपालले रजत पदक हात पार्दै चर्चा र प्रशंसा बटुल्यो । पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले पदक नै जितेपछि प्याराग्लाइडिङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो । त्योभन्दा अघि प्याराग्लाइडिङलाई खेलको रुपमा […]