काठमाडौं १ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही […]

सम्बन्धित सामग्री

काठमाडौं १ मा मतगणना सुरु

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। काठमाडौं १ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रबीच रोचक प्रतिस्पर्धा हुँदैछ। यो […]

संसद् भवनमा सुरु भयो काठमाडौं-१ को मतगणना (फोटो)

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा  सुरु भएको छ। सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो।हिजो आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो।

काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु

काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताउनु भयाे । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र […]

काठमाडौं- १ को मतगणना सुरु

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो ।

काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना सोमबार बिहानबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सो क्षेत्रका सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको गणनाका लागि ल्याइएको छ । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उक्त क्षेत्रमाा ५५ […]

संसद् भवन ल्याइयो मतपेटिका ‘तस्बिरहरू’

काठमाडौं– आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवतः आज नै मतगणना सुरु हुने बताइएको छ ।

संसद् भवन ल्याइयो काठमाडौं-१ को मतपेटिका [तस्बिरहरू]

काठमाडौं – आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवतस् आज नै मतगणना सुरु हुने बताइएको छ ।

कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौं, १ पुुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शेखर कोइरालाको दलित प्यानलबाट जीवन परिवार, शेरबहादुर देउवाको प्यानलबाट मानबहादुर विश्वकर्मा र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवारी दिएका छन् । यसैगरी, आदिवासी […]

काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

२२ मंसिर, काठमाडौं । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, ५ र ६ को मतगणना सुरु भएको हो । बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील …

काठमाडौं-१ मतगणना सुरु

काठमाडौं क्षेत्र नं. १ को मतगणना सुरु भएको छ। दोस्रो चरण अन्तर्गत हिजो बिहीबार भएको मतदान भएको थियो। शुक्रबार बिहान सर्वदलीय बैठक गरी मतगणना थालिएको हो।