डर्टमण्ड घरेलु मैदानमा माइन्जसँग पराजित

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमण्ड माइन्जसँग पराजित भएको छ। सिग्नल इड्युना पार्कमा भएको खेलमा डर्टमण्ड २-० ले पराजित भएको हो। खेलमा जोनाथन बुरकारडको गोलबाट माइन्जले अग्रता बनाएको थियो। उनले खेलको ३३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा माइन्ज १-० ले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर

सम्बन्धित सामग्री

बोरुसिया डर्टमण्ड पराजित

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बक्हमले बोरुसिया डर्टमण्डलाई ४-३ गोल अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड पराजित भएको हो। घरेलु मैदानमा अर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्ड पराजित भएको हो । बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे । जितसँगै ३९ अंक जोडेर […]

घरेलु मैदानमा डर्टमण्डको हार

जर्मन बुण्डेस लिगामा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा हार बेहोरेको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड आरबी लाइपजिगसँग ४–१ गोल अन्तचरले पराजित भएको हो । डर्टमण्डको घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन कोनरार्ड लाइमेरले दुई गोल गरे । त्यस्तै क्रिस्टोफेर कुन्कु र डानी ओल्मोले एक–एक गोल गरे । उता डर्टमण्डका लागि डेनिएल मालेनले एक गोल फर्काए । खेलको २१औँ मिनेटमा लाइमेरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ३०औँ मिनेटमा लाइमेरले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगको अग्रता द

अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

काठमाडौँ- च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अजाक्स र स्पोर्टिङ सिपीले जित हात पारेका छन् । बुधबार रातिको जितसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अजाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अजाक्स ३–१ ले विजयी भयो ।  १-० ले पछि परेको […]

बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग पराजित

६ भदौ, काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग २-१ ले पराजित भएको छ । डर्टमण्ड सिजनको दोस्रो खेलमै पराजित भएको हो । फ्रेइवर्गले घरेलु मैदानमा जित हात पार्दा भिनसेन्जो ग्रिफोले छैटौं र रोलान्ड सालाईले ५३औं मिनेटमा गोल गरे । फ्रेइवर्गक यानिक केइटलले ५९औं नेटमा आत्मघाती गोल डर्टमण्डलाई उपहार दिएका थिए । लिगमा फ्रेइवर्गको यो […]

अर्मिनियाविरुद्ध डर्टमण्डको ३ गोल

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन महमुद दाहोद, जाडोन सान्चो र रिनिएरले एक एक गोल गरेका थिए ।जितसँगै डर्टमण्डले २३ खेलमा ३९ अंक जोडेको छ ।डर्टमण्ड लिगको पाँचौ स्थानमा रहेको छ ...

लेभरकुजनसँग डर्टमण्ड पराजित

७ माघ, काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गत मंगलबार राति  भएको खेलमा बवरुसिया डर्टमण्ड बायर लेभरकुजनसँग पराजित भएको छ । लेभरकुजनले इरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरको हो । जितपछि लेभरकुजन अकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा माउसा डिएबीले गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा […]

मार्को रिउसले पेनाल्टी चुकाउँदा डर्टमण्ड बराबरीमा रोकियो

काठमाडौं । कप्तान मार्को रिउसले दोस्रो हाफमा प्राप्त पेनाल्टी चुकाउँदा बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगामा माइन्जसंग बराबरीमा रोकिएको छ । शनिवार भएको खेलमा डर्टमण्डले माइन्जसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै एर्ली हालान्डले गोल गरे पनि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा डर्टमण्डले अग्रता लिने अवसर गुमायो । त्यसपछि पहिलो […]

जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डको पहिलो हार :: Pahilopost.com

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बवरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा पहिलो हार बेहोरेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा डर्टमण्ड फर्चुना डुसेलडोफसँग २-१ ले पराजित भएको हो। फर्चुनाका लागि घरेलु मैदानमा डोडी लुकेबाकिओले २२औँ र जियन जिमेरले ५६औँ मिनेटमा गोल गरे। डर्टमण्डका लागि वैकल्पिक खेलाडी पाको अल्कासेरले ८१औ मिनेटमा एक