एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेसनल नेपालबीच यस्तो सम्झौता
काठमाडौँ / एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयनी इन्टरनेसनल नेपाल प्रा.लि.बीच यही असार १५ गते मंगलबार व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ ।
एनआईबीएल म्युचुअल
एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्वीच (एनपीएस )मा आबद्ध भएको छ ।
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसनबीच आफूले दिइरहेका सेवाहरूमा समन्वय गरेर दुवै संस्थाका ग्राहक लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उर्फ समझदारी पत्रमा एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के सीले […]
काठमाडौं, २४ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसनबीच सम्झौता भएको छ । दुई कम्पनीबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुनेगरी सहकार्य गर्ने सम्झौता भएको हो । उक्त समझदारीपत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस […]
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु के .सीले हस्ताक्षर गरे । सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत
वीरगञ्जमा २७ चैतमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबीएल एस क्यापिटल लिमिटेड पनि सहभागी भएको छ ।संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले सो कार्यक्रममा पनि सहभागीलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको कम्पनीले बताएको छ ।१८ चैतबाट लिभिङ विथ […]
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र […]
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तक्रिर्या तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुको विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सच...
काठमाडौं । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिस्ट्रार नियुक्त गरेको छ । रुरु जलविद्युत परियोजना र एनआईबीएल एस क्यापिटल बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन