स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआईबीएल एस क्यापिटल सहभागी

वीरगञ्जमा २७ चैतमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबीएल एस क्यापिटल लिमिटेड पनि सहभागी भएको छ ।संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले सो कार्यक्रममा पनि सहभागीलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको कम्पनीले बताएको छ ।१८ चैतबाट लिभिङ विथ […]