चन्द नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग […]

सम्बन्धित सामग्री

भैरहवामा आइएलएसबारे भारतसँग सहमति भयो, तर कार्यान्वयनको टुंगो छैन

आइएलएस कार्यान्वयन गर्न नेपालको सीमाभन्दा पारि १ देखि ३ कि भारतीय भूमिलाई हवाई क्षेत्र घोषणा गर्नुपर्छ

प्रतिनिधि सभाले कानून कार्यान्वयनको बारेमा अध्ययन गर्ने

काठमाडाैं । प्रतिनिधि सभाले कानून कार्यान्वयनको अवस्थाकाे बारेमा अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानूनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो । यसअघि कानून कार्यान्वयनको अध्ययन गर्ने सम्बन्धमा नियमावलीमा व्यवस्था गरिएको थिएन । नियमावलीमा नै व्यवस्था गरेर अब भने कार्यान्वयनमा रहेका कानूनको अवस्था, सो कानूनप्रति […]

आत्मदाहको प्रयासपछि सहमति कार्यान्वयनको तयारी

कुमारी आमा निहारिकासंग गत असारमा भएको ५ बुँदे सहमति कार्यान्वयन नभएपछि गत शुक्रबार राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि सरकार सहमति कार्यान्वयनमा जुटेको छ । गृह मन्त्रालयले सरकारका तर्फबाट भएका सहमति कार्यान्वयनका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र केही दिनभित्र माग सम्बोधन हुने जनाएको छ। गत …

‘सहमति कार्यान्वयनको साटो पक्राउ पुर्जी’

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुको साटो ललितपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ।...

सरकारसँग विप्लव असन्तुष्ट, तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा फायर

काठमाडौं, २ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन बुँदे सहमति कार्यान्वयनको आवाज उठाएका छन् । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार उदासिन बनेको भन्दै उनले यसको लागि इमानदारिता देखाउन आग्रह गरेका हुन् । आज (सोमबार) आफ्नो पार्टीनिकट अनलाइन जनपत्रिका डटकमको उद्घाटन गर्दै उनले यस्तो बताएका […]

सरकारसँग भएको सहमति कार्यान्वयन नभए सडकमा उत्रिनेछौं : महन्थ ठाकुर

काठमाडौं : लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सहमति कार्यान्वयन नभएर फेरि आन्दोलनमा उत्रने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानमा अझै आफूहरुको असन्तुष्टि रहेको भन्दै सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन्। नागरिकता र जेलमा रहेका आफ्ना पार्टीका नेताहरुको रिहाई हुनुपर्ने उनले बताए।…

दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल चलिरहेको बताईएको छ । दश बुँदे सहमति कार्यान्वयनको लागि भीम रावललाई संयोजक बनाईएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, […]

एमालेको स्थायी कमिटी बैठक शुरू, १० बुँदे सहमति कार्यान्वयनबारे छलफल हुँदै

एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ ।  बैठकमा एमाले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरूले उठाएको विषयसहित १० बुँदे सहमति कार्यान्वयनको बारेमा छलफल हुने बताइएको छ ।  असोज ८ देखि १० गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको विषय उठाएका थिए । केन्द्रीय सदस्यहरूको प्रश्नमा अध्यक्ष केपी शर्मा ओलीले ती विषय स्थायी कमिटी बैठकमा छलफल हुने बताएका थिए ।  विशेष गरी एमाले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाउनुपर्ने...