आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग ...

सम्बन्धित सामग्री

सार्वजनिक शौचालय सङ्क्रमण फैलाउने ठाउँ बन्न सक्छन्

बिहीबार विश्व शौचालय दिवस मनाइँदै छ । कोरोना महामारीको समयमा सरसफाइको आवश्यकतालाई ध्यान दिएर यस वर्ष 'स्वच्छता र सरसफाइ : सुरक्षाको पहिलो पङ्क्ति' भन्ने मुख्य नारासहित दिवस मनाइँदैछ । विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय दिवसलाई स्थापित गरेको थियो । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौच...