नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुने

३० साउन, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । भोलि मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क […]

सम्बन्धित सामग्री

आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ। नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…