शुक्रबार बेहुली बन्दै सुप्रिया

अभिनेत्री, मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल शुक्रबार बेहुली बन्ने भएकी छिन् । उनी रियल जीवनमै बेहुली बन्न लागेकी हुन् । अभिनय सिलसिलामा थुप्रै पटक दुलही बनेकी उनको आगामी शुक्रबार (असोज २२) गते वैवाहिक समारोह आयोजना हुँदैछ । सो समारोहमा उनी निर्देशक सुदर्शन थापासँंग लगनगाँठो कस्दैछिन् ।सुप्रियालाई लिन दुलाहा सुदर्शन पासिखेल, शंकरापुरबाट काठमाडौंको बालुवाटारस्थित एउटा होटल जाने कार्यक्रम तय भएको छ । अभिनेत्री कटवालले आफ्ना नजिकका साथीभाई, पत्रकार लगायतलाई विवाहको निमन्त्रणा पत्र समेत पठाइसकेकी

सम्बन्धित सामग्री

‘नम्बरी सुन’को पोस्टरमा हिरोइनलाई भगाउँदै गरेका गौरव

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ले नयाँ वर्षको अवसर पारेर शुक्रबार पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी र नम्रता सापकोटा चित्रित छन् । गौरवले बेहुली पहिरनमा रहेकी नम्रतालाई बोकेर भगाउन खोजेको जस्तो पोस्टरमा देखिन्छ । भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई नारायण खातीले लेखन तथा निर्माण […]

दाइजोमा मोटरसाइकल मागेपछि बेहुली लिन गएका बेहुला हिरासतमा

दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए ।  शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।

दाइजोमा मोटरसाइकल मागेपछि बेहुली लिन गएका बेहुला हिरासतमा

दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए ।  शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।

बेहुली लिन गएका बेहुला हिरासतमा

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् । उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका […] The post बेहुली लिन गएका बेहुला हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवाहमा गएका एक किशोरको कुटपिटबाट मृत्यु

विवाहमा गएका एक किशोरलाई शुक्रबार राति इटहरीमा कुटपिट गर्दा मृत्यु भएको छ। इटहरी वडा नं. ६ मा बेहुली पक्षको विवाहमा गएका भारत बिहार शिवगढका आशिषकुमार पटेलको कुटपिटबाट मृत्यु भएको हो।...

शुक्रबार ‘शक्ति’ प्रदर्शन गर्दै काभ्रेका एमाले

मोतीराम तिमल्सिना, काभ्रे ।  जिल्लाको र मुलुककै ठुलो दल नेकपा एमाले काभ्रेले भोली शुक्रबार पौष २३ गते धुलिखेल सदरमुकाम स्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रर्दशन गर्दैछ । धुलिखेल बेहुली झै सिंगारिएको छ । अधिबेशनका अवसरमा धुलिखेलमा रहेका सबै होटलहरुले २५ प्रतिशत छुटको निर्णय गरेका छन् भने अधिबेशनका लागि धुलिखेलमा रहेका सबै संघसंस्थाहरुको स्वागत तथा शुभकामना […]

हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो

रहर र शौख मानिसमा हुने विचित्रको स्वभाव हो । केही मानिस शौख पुरा गर्ने चक्करमा कैयौँ आश्चर्यका काम गर्न पुग्छन् । त्यस्तै पाकिस्तानकी एक महिला आफ्नो शौख पुरा गर्न हरेक साता बेहुली बन्ने गरेकी छन् भन्दा पत्याउन गाह्रो होला तर सत्य हो । पाकिस्तानको पञ्जाब प्रान्त निवासी यी महिला विगत १६ वर्षदेखि हरेक शुक्रबार सोह्र […]

२० वर्ष लामो प्रेमपछि गाउँकै युवकसँग प्रदेश सांसद यादवले गरिन् अन्तरजातीय विवाह

नेकपा एकीकृत समाजवादीको २ नम्बर प्रदेशसभा सदस्य मञ्जु यादवले अन्तरजातीय प्रेम विवाह गरेकी छन् । महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार उनले विवाह गरेकी हुन् ।दुवै जोडी एउटै नगरपालिकाका हुन् । बेहुला ठाकुर हरिणमरी गाउँका हुन् भने बेहुली प्रदेश सांसद यादव अजगेवा गाउँकी हुन् । निकटस्थका अनुसार विद्यार्थीकालदेखि नै मञ्जु र सूर्यनारायणले एकअर्कालाई मनपराएका थिए । उमेरले प्रदेश सांसद करिब ३५ वर्ष पुगे पनि घरपरिवारमा विवाहका लागि राजीखुसी नहुँदा उनीहरुक

विचित्रकी महिला, जो हरेक शुक्रबार बेहुली बन्छिन्

यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहाँ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् । पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ । ती महिला …

सिन्धुलीमा प्रहरीले बालविवाह रोक्यो, बेहुली नलिई फर्किए दुलहा

सिन्धुली : सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ।उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियाबारीकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका –७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह प्रहरीले रोकेको हो।दुलहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ। प्रहरी उपरीक्षक थपलियाका अनुसार दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६