आगामी रणनीति तय गर्न आन्तरिक छलफलमा न्यायाधीशहरु

आगामी रणनीति तय गर्न सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ के गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरु छलफलमा जुटेका हुन्। न्यायालय सुधारका लागि भन्दै बार...

सम्बन्धित सामग्री

ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य

आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।...

चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय

काठमाडौं । सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित चलचित्र आगामी असार १५ मा रिलिज हुने छ । यसअघि कार्तिक ६ र फागुन १९ को मितिबाट पछाडि हटेको चलचित्रले राष्ट्रिय धान दिवसलाई प्रदर्शन मिति तय गरेको हो […]

नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल तय

२९ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका छ जिल्लामा हुने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार खेलकुद प्रतिस्पर्धा हुने खेलस्थल तय गरेको हो । राखेपका अनुसार सुटिङका लागि पोखरामा उपयुक्त स्थान नभएका कारण काठमाडौंमा हुने छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३६ खेलमा दुई खेलबाहेक अन्य बाँकी खेलहरु भने […]

च्याम्पियन्स लिग खेल्ने सबै टोली तय हुँदै

काठमाडौं : च्याम्पियन्स लिग फुटबल खेल्ने बाँकी ६ टिमको तय मंगलबार र बुधबार लाग्दै छ। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कुल ३२ टोलीले सहभागिता जनाउनेछन्।जसमा कुल २६ टोलीको तय हुँदा बाँकी ६ टोलीको टुंगो अन्तिम चरणको प्लेअफको दोस्रो लेगबाट मंगलबार र बुधबार राति टुंगो लाग्नेछ।घरेलु लिगमा शीर्ष स्थानका आधारमा २६ टोलीको तय भइसकेको छ। सबै टोलीको तय भएपछि ४ प्लट बनाएर ८ समूहमा टोली विभाजन गरेर टोलीको तय गरिनेछ।च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि विजेतासँगै युरोपको शीर्ष ६ लिगको विजेताले प्लट

एसियन गेम्सको नयाँ मिति तय

१९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो । अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो ।तर कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । एसियन गेम्सका लागि नेपालले प

कांग्रेस बैठकका तीन एजेन्डा तय

प्रमुख सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि तीन एजेन्डा तय गरिएको छ । आगामी बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकका लागि तीन एजेन्डा...

जम्मु कश्मिर प्रशासनले सुशासन इन्डेक्स तय गर्ने

भारतको केन्द्र शासित जम्मु कश्मिर प्रशासनले जिल्ला तहमै सुशासन इन्डेक्स तय गर्न लागेको छ । केन्द्रीयमन्त्री जितेन्द्र सिंहले जम्मु कश्मिरका हरेक जिल्लामा सुशासन इन्डेक्स तय गरिने र भारतभरकै लागि यो...

नेपाली कांग्रेसले तय गर्यो महाधिवेशनको नारा

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको हो।‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४ महाधिवेशन’ नारा तय गरिएको सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले विज्ञप्तिमार्फत जानकारी दिए।यसैगरी १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन १४ औं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय भएको विज्ञप्ति

कांग्रेस महाधिवेशनको नारा तय

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नारा तय गरेको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले महाधिवेशनका लागि  ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने प्रचारात्मक नारा तय गरेको हो। विभाग...

एमाले केन्द्रीय समिति बैठक सोमबारका लागि तय

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबारका लागि तय भएको छ ।  आइतबारका लागि तय भएको  बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो ।  पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ ।